एकैछिन् लोड हुदैछ
एकैछिन् लोड हुदैछ

मात्र तीन सरल चरणहरूमा आफ्नो बिचारसँग मिल्ने उम्मेदवार पत्ता लगाउनुहोस्।
महत्त्वपूर्ण राष्ट्रिय तथा स्थानीय विषयहरूमा तपाईंलाई के महत्त्वपूर्ण लाग्छ, छाेटाे प्रश्नहरूकाे जवाफ दिनुहोस्।
तपाईंको क्षेत्रका, तपाईंका विचारसँग सबैभन्दा नजिक रहेका उम्मेदवारहरू हेर्नुहोस्।
उम्मेदवारहरूको प्रोफाइल हेर्नुहोस् र विश्वास लागेपछि आफ्नो रोजाइलाई भोट दिनुहोस्।
हजारौं नेपालीहरूसँग सामेल हुनुहोस् जसले आफ्नो वास्तविक प्रतिनिधि पत्ता लगाउँदैछन्।
आफ्नो आधिकारिक उम्मेदवार प्रोफाइल दाबी गर्नुहोस् र नेपालको पहिलो डिजिटल उम्मेदवार प्लेटफर्म मार्फत मतदाताहरूसँग जोडिनुहोस्।
डिजिटल सिभि - नेपालमा पहिलो पटकको उम्मेदवार डिजिटल सिभि
एकल स्रोत - केन्द्रीकृत, प्रमाणित उम्मेदवार जानकारी
एजेन्डा-आधारित तुलना - नीतिगत स्थितिहरूमा आधारित शोर-मुक्त मतदाता मिलान
सक्रिय मतदाता आधार - प्लेटफर्ममा दैनिक १०००+ सक्रिय मतदाताहरूसम्म पुग्नुहोस्
विश्लेषण ड्यासबोर्ड - छिट्टै आउँदै: insights and analytics